• मंसिर १४, २०८० बिहिबार
    30 Nov, 2023, Thursday

    क्यानाडाको अन्टारियोमा बन्यो ‘सगरमाथा पार्क’ (तस्वीरसहित)


    २०८० असोज २९, सोमबार

    २०८० असोज २९, सोमबार

    क्यानाडाको अन्टारियो प्रान्तमा रहेको ब्राम्प्टन सहरमा अवस्थित एक पार्कलाई ‘सगरमाथा पार्क’ नामाकरण गरिएको छ ।

    नेपालीहरुको बाक्लो बसाई रहेको उक्त क्षेत्रमा शनिबार एक कार्यक्रमकाबीच पार्कको नामाकरण गरिएको हो।

    पार्कको नामाकरण गरिए सँगै अन्टारियो प्रान्तको ब्राम्प्टन सहरमा बस्ने नेपालीहरूले नेपालीहरूको गौरव , शान पाएको भन्दै सम्पुर्ण नेपाली जनसमुदायलाई बधाई व्यक्त गरेका छन् ।

     

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर