• फागुण ६, २०८१ मंगलबार
    18 Feb, 2025, Tuesday

    राडीपाखी बुन्दै खोटाङका गुरुङ महिला


    २०८० असोज २१, आइतबार
    राडीपाखी बुन्दै खोटाङका गुरुङ महिला

    २०८० असोज २१, आइतबार

    भेडाको ऊनबाट राडीपाखी बुन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा खोटाङका गुरुङ महिला ।

    नेर्पाका गुरुङ समुदायले पुख्र्यौली पेशाका रुपमा बुनेका राडीपाखी नेपालसहित विदेशमा समेत निर्‍यात हुने गरेको छ ।

    राडीपाखी बुन्नका लागि परम्परागत चर्खामा भेंडाको ऊन कात्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा खोटाङका गुरुङ महिला ।

    तस्बिर: केदार मगर

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर