• चैत्र ६, २०८१ बुधबार
    19 Mar, 2025, Wednesday

    क्यानडा सरकारले सार्वजनिक गर्यो अन्तराष्ट्रिय विद्यार्थीको लागि नयाँ आवेदन फारम


    २०८० मंसिर १६, शनिबार
    क्यानडा सरकारले सार्वजनिक गर्यो अन्तराष्ट्रिय विद्यार्थीको लागि नयाँ आवेदन फारम

    २०८० मंसिर १६, शनिबार

    क्यानडा सरकारले अन्तराष्ट्रिय विद्यार्थीको लागि नयाँ आवेदन फारम सार्वजनिक गरेको छ ।

    क्यानडा सरकारले अध्ययन अनुमति आवेदन फारम (IMM1294) को नयाँ संस्करण सार्वजनिक गरेको हो ।

    क्यानडा सरकारले एक सूचना जारी गर्दै क्यानडामा अध्ययन गर्ने आउने अन्तराष्ट्रिय विद्यार्थीले उक्त आवेदन फारम डिसेम्बर १ देखि भर्नु पर्ने जनाएको छ ।

    यदि आप्रवासन, शरणार्थी तथा नागरिकता क्यानाडा(Immigration, Refugees and Citizenship Canada – IRCC) मा अध्ययन अनुमति आवेदन फारम भर्दा पुरानो संस्करण फारम प्रयोग गरी आवेदन दिए सो  स्वीकार नगर्ने कुरा आवेदन क्यानडा सरकारले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर