• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    मुल्तानमा नेपाली टोलीको अभ्यास (तस्वीरहरू)


    २०८० असोज १३, शनिबार

    २०८० असोज १३, शनिबार

    काठमाण्डौः आज अपराह्न ३ः१५ बजेदेखि नेपाल र पाकिस्तानको खेल हुँदै छ।

    मुल्तान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलका लागि दुवै टोली तयारी अवस्थामा छन्। एशिया कपमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। समूह ‘ए’मा नेपालसँग पाकिस्तान र भारत छन्।

    त्यस्तै, समूह ‘बी’मा श्रीलंका, बाङ्लादेश र अफगानिस्तान छन्।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर