• वैशाख १६, २०८१ आइतबार
    28 Apr, 2024, Sunday

    इजरायली हमलामा परी गाजामा २४ घण्टामा ७ सय प्यालेस्टाइनीको मृत्यु


    २०८० मंसिर १७, आइतबार

    २०८० मंसिर १७, आइतबार

    काठमाडौं- इजरायलले जारी राखेको आक्रमणमा परी पछिल्लो २४ घण्टामा ७ सय प्यालेस्टाइनीको मृत्यु भएको छ ।

    गाजाको सरकारी मिडिया कार्यालयका महानिर्देशकका अनुसार गाजामा विगत २४ घण्टामा ७०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् ।

    उनले गाजा पट्टीमा पनि १५ लाखभन्दा बढी मानिस विस्थापित भएको बताए ।

    हमास इजरायलबीचमा युद्धविराम सम्झौताको समयसीमा सकिएदेखि इजरायलले गाजा क्षेत्रमा तीव्र हमला गरिररहेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर