• वैशाख १६, २०८१ आइतबार
    28 Apr, 2024, Sunday

    पाल्पा जीप दुर्घटना : आठ जनाको घटनास्थलमा मृत्यु


    २०८० फागुण १, मंगलबार

    २०८० फागुण १, मंगलबार

    पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

    जिल्लाको तिनाउँ गाउँपालिका–६ स्थित मस्याममा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

    मृतकको पहिचान हुन सकेको छैनभने घाइते भएका १८ जनालाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ । डुम्रेबाट कुसुमखोलातर्फ गइरहेको जीप मंगलबार साँझ दुर्घटना भएको हो ।रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर