• जेठ ५, २०८१ शनिबार
    18 May, 2024, Saturday

    माओवादीको स्थायी समिति बैठक आज पनि, बिधान मस्यौदा माथी छलफल जारी


    २०८० माघ २७, शनिबार

    २०८० माघ २७, शनिबार

    काठमाडौं, २७ माघ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहनेछ ।

    पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार देखी सुरु भएको बैठकमा विधान मस्यौदामाथि छलफल सुरु भएको हो । शुक्रबारको बैठकमा बिधान मस्यौदा कमिटीले आफ्नो मस्यौदा बिद्यान प्रतिवेदन पेश गरेको छ ।

    उक्त प्रस्ताब माथी स्थायी कमिटी सदस्यहरूले बोल्ने क्रम सुरू भएको छ । आगामी फागुन १ देखि हुन लागेको प्रथम विधान अधिवेशन अघि माओवादीले मस्यौदा विधानलाई अन्तिम रुप दिन लागेको हो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर