• असार ३०, २०८१ शनिबार
    13 Jul, 2024, Saturday

    एमालेको सचिवालय बैठक बस्दै


    २०८१ असार २७, बुधबार

    २०८१ असार २७, बुधबार

    काठमाडौंः नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

    यस अघि मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको बैठक आज बस्न लागेको हो । आज बैठक बिहान ११ बजे बस्ने भएको छ ।

    एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर