• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षमा राजेन्द्र पाण्डे


    २०८० श्रावण ८, सोमबार

    २०८० श्रावण ८, सोमबार

    काठमाडौंः नेकपा एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्र पाण्डेले पाएका छन् ।

    अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन अध्यक्ष माधवकुमार नेपाल इन्डोनेसिया प्रस्थान गरेपछि उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

    बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया जानेछन्।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर