• फागुण ९, २०८० बुधबार
    21 Feb, 2024, Wednesday

    निर्वाचन आयोगले दैनिक प्रेस ब्रिफिङ गर्ने


    २०७८ माघ २८, शुक्रबार

    २०७८ माघ २८, शुक्रबार

    काठमाण्डौः निर्वाचन आयोगले फागुन १ गतेदेखि दैनिक प्रेस ब्रिफिङ गर्ने भएको छ।

    आयोगका दैनिक गतिविधि आम सञ्चारलाई जानकारी गराउने उदेश्यले दिनको ४ बजे प्रेस मिट गर्न लागिएको आयोगले जनाएको छ।

    सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि आयोगले तयारीमा आफ्नो सक्रियता बढाएको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर