• वैशाख २३, २०८१ आइतबार
    05 May, 2024, Sunday

    सतर्कताको सिंहदरबारमा छड्के चेक


    २०८० असार १, शुक्रबार

    २०८० असार १, शुक्रबार


    काठमाडौंः राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारमा छड्के चेक गरेको छ । बिहीबार बिहान सतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीमाथि छड्के गरेको हो ।

    कर्मचारीहरू हाजिर गरेर निस्कने गुनासो आएपछि केन्द्रले सिंहदरबारको दक्षिण गेटमा बसेर चेकजाँच गरेको हो ।

    सतर्कता केन्द्रले सिंहदरबारबाट बाहिरिने कर्मचारीको परिचय पत्र हेर्दै उनीहरूको नाम, कार्यालय, कर्मचारी संकेत नम्बर र बाहिर जानुको कारणसमेत टिपोट गरेर गरेको छ ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्



    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर