• बैसाख ८, २०८२ सोमबार
    21 Apr, 2025, Monday

    विश्वकप फुटबल: स्विट्जरल्याण्ड १-० गोलले ब्राजिलसँग पराजित


    २०७९ मंग्सिर १२, सोमबार
    विश्वकप फुटबल: स्विट्जरल्याण्ड १-० गोलले ब्राजिलसँग पराजित

    २०७९ मंग्सिर १२, सोमबार

    विश्वकप फुटबलमा स्विट्जरल्याण्ड ब्राजिलसँग १-० गोलले पराजित भएको छ।

    क्यासेमिरोको गोलमा ब्राजिलले ८३ औं १ गोल लिएको हो।

    खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा क्यासिमेरोले रोड्रिगोको पासमा गोल गर्दै टोलीलाई विजय गराएका हुन्।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर