• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    क्यानाडामा कार दुर्घटना : २ नेपाली विद्यार्थीको मृत्यु, ८ घाइते


    २०८० फागुण २, बुधबार
    Car accident in Canada

    २०८० फागुण २, बुधबार

    क्यानाडामा कार दुर्घटनामा परि नेपाली दुई विद्यार्थीको मृत्यु भएको छ । पछि  क्षेत्रका नेपालीभाषी दु:खी छन्।

    अन्टारियोको लण्डनमा मंगलबार विहान एक आपसमा तीन कार ठोक्किएर दुर्घटना भएको हो ।

    उक्त दुर्घटनामा परि अन्य ८ जना विद्यार्थी घाइते भएका छन् । मृतक र घाइतेको परचिय भने प्रहरीले सार्वजनिक गरेको छैन, मृतकमध्ये  सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी रहेका प्रहरीले जनाएको छ ।

    ओभरटेक गर्ने क्रममा तीनवटा कार आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाई छ ।

    दुर्घटनापछि कार चालक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान जारी रहेको र मृतकका परिवारलाई पहिले जानकारी दिएर मात्रै आधिकारिक रुपमा मृतकको नाम सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

    नियमति काममा जाँदै गरेका नेपाली विद्यार्थी सवार कार दुर्घटनामा परेको हो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर