• श्रावण २, २०८१ बुधबार
    17 Jul, 2024, Wednesday

    राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य (सूचना)


    २०७८ असार २८, सोमबार

    २०७८ असार २८, सोमबार

    काठमाण्डौंः सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सरकारले अधिवेशन अन्त्यमा गरेको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेबाट लागू हुनेगरी राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी हुन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर