काठमाडौंः न्याय परिषदले ९१ न्यायाधीशको एकसाथ सरुवा गरेको छ।
मंगलबार बसेको परिषदको बैठकले उच्च अदालतका २६ जना र जिल्ला अदालतका ६५ जना न्यायाधीशहरुको सरुवा गरेको हो।
सूची हेर्नुहोस्ः