• वैशाख २३, २०८१ आइतबार
    05 May, 2024, Sunday

    न्याय परिषद्द्धारा १४ जना न्यायाधीशको सरुवा, को कहाँ ? (सूचीसहित)


    २०८० मंसिर ६, बुधबार

    २०८० मंसिर ६, बुधबार

    काठमाडौंः न्याय परिषद्को बैठकले मुख्य न्यायाधीशसहित उच्च अदालतका १४ जना न्यायाधीशहरूको सरुवा गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले १४ जना न्यायाधीशहरूको सरुवा गरेको हो ।

    जसअनुसार, उच्च अदालत दीपायलका मुख्य न्यायाधीश नृपध्वज निरौला उच्च अदालत, पाटनमा आउने भएका छन् ।

    यस्तै विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवरलाई तोक्न न्यायपरिषद्ले परामर्श दिएको छ ।

    यसैगरी मंगलबार बसेको न्याय परिषद्को बैठकले ६ जना नयाँ मुख्य न्यायाधीश नियुक्तिका लागि पनि सिफारिस गरेको छ। उनीहरूको नियुक्ति प्रधानन्यायाधीशले गर्नेछन्।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर