• वैशाख २३, २०८१ आइतबार
    05 May, 2024, Sunday

    भूकम्प पीडितहरुलाई संयुक्त पूर्व सैनिक कल्याणकारी महासंघद्धारा राहत सामाग्री प्रदान


    २०८० कार्तिक २३, बिहिबार

    २०८० कार्तिक २३, बिहिबार

    काठमाडौंः संयुक्त पूर्व सैनिक कल्याणकारी महासंघ नेपालमा आवद्ध भारतीय पूर्व सैनिकहरुले जाजरकोट भूकम्प पीडितहरुको लागि आवश्यक सामाग्री हस्तान्तरण गरेका छन् ।

    उनीहरुले घाइतेहरुको उपचारमा सहयोग पुर्याउने हेतुले आवश्यक औषधी, पीडितहरुको लागि खाद्यान्न प्रदान गरेका हुन् ।

    करिब १० लाख बराबरको सहयोग सामाग्री प्रदान गरिएको उनीहरुको भनाई छ । जसमा २७० काटुन खाद्यान्न र २९ काटुन औषधी रहेका छन् ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर