• जेठ ५, २०८१ शनिबार
    18 May, 2024, Saturday

    न्याय परिषद् बैठक विनानिष्कर्ष टुंगियो


    २०८० असार ११, सोमबार

    २०८० असार ११, सोमबार

    काठमाडौंः न्याय परिषद्को सोमबार बसेको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

    न्यायाधीश नियुक्ति सम्बन्धमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो । लामो समय सर्वाेच्च अदालत प्रधानन्यायाधीशविहीनको अवस्था थियो ।

    हालै प्रधानन्यायाधीशमा नियुक्त कार्कीले न्यायाधीश नियुक्त गर्न भन्दै न्याय परिषद्को बैठक राखेको थिए । तर, निष्कर्षविहीन टुंगिएको हो ।

    सर्वोच्च अदालतमा ६, उच्च अदालतमा ६ मुख्यसहित ४१ र जिल्ला अदालतमा ३५ न्यायाधीशको पद रिक्त छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर