• वैशाख २२, २०८१ शनिबार
    04 May, 2024, Saturday

    नर्सिङ परिषद्को लाइसेन्स परीक्षा चैत ३ गते


    २०८० माघ १९, शुक्रबार

    २०८० माघ १९, शुक्रबार

    काठमाडौ : नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा चैत ३ गते सञ्चालन गर्ने भएको छ । पीसीएल नर्सिङ वा बीएससी नर्सिङ उत्तीर्ण गरेका परीक्षार्थीहरूले आवेदन दिन सक्ने जनाएको छ ।

    परीक्षामा सहभागी हुनका लागि आवश्यक सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणपत्र फागुन २१ गतेसम्म नतिजा प्रकाशित भई जारी भएको हुनुपर्ने जनाएको छ । आवेदन माघ २१ देखि फागुन २१ गतेसम्म बुझाउनु पर्ने छ भने दोब्बर दस्तुरमा फागुन २२ देखि २४ गतेसम्ममा अनलाइन आवेदन फाराम भरेर बुझाउनु पर्ने छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर