• बैसाख ८, २०८२ सोमबार
    21 Apr, 2025, Monday

    सुनको मूल्य हालसम्मकै महङ्गो, चाँदी कति पुग्यो ?


    २०८१ चैत्र १५, शुक्रबार
    सुनको मूल्य हालसम्मकै महङ्गो, चाँदी कति पुग्यो ?

    २०८१ चैत्र १५, शुक्रबार

    काठमाडौं। सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

    बिहीबार प्रतितोला एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा एक लाख ७६ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू २० बढेर रू दुई हजार ४० कायम भएको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर