• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    सुनको मूल्य तोलामै १७ सय रुपैयाँले बढ्यो


    २०८१ जेठ २२, मंगलबार

    २०८१ जेठ २२, मंगलबार

    काठमाडौंः आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार सात सय रुपैयाँले घटेर तोलामा १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    हिजो सोमबार १ लाख ४१ हजारमा कारोबार भएको थियो ।

    यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भएकोमा आज १ हजार ८६० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर