• वैशाख २१, २०८१ शुक्रबार
    03 May, 2024, Friday

    सुनको मूल्य उच्च विन्दुमा स्थिर


    २०८१ वैशाख ९, आइतबार

    २०८१ वैशाख ९, आइतबार

    काठमाडौंः नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य उच्च बिन्दुमा पुगेर रोकिएको जनाएको छ ।

    महासङ्घका अनुसार आज गत साताको शुक्रबारकै मूल्यमा सुनको कारोबार भइरहेको हो ।

    महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ कायम छ ।

    महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । यससँगै चाँदीको मूल्य तोलामा १७ सय ४० रुपैयाँ कायम छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर