• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    सुन-चाँदीको मूल्य स्थिर


    २०८० माघ १४, आइतबार

    २०८० माघ १४, आइतबार

    काठमाडौँः नेपाली सुनचाँदी बजारमा साता कारोबारको पहिलो दिन अर्थात आईतबार सुन-चाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य यथावत रहि बिहिबारकै मूल्यमा कारोबार भईरहेको छ । शुक्रवार पनि सुनको मूल्य स्थिर रहेको थियो ।

    आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबारदेखि सुन यहि मूल्यमा कारोबार भईरहेको छ ।

    यस्तै, आईतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज शुक्रबारकै मूल्यमा यथावत रहि प्रतितोला १४ सय रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर