• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


    २०८० कार्तिक ६, सोमबार

    २०८० कार्तिक ६, सोमबार

    काठमाडौँः नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३० रुपैयाँ रहेको छ ।

    त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.२२ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.१४ रुपैयाँ रहेको छ ।

    अस्ट्रेलियन डलर एकको खरिद दर ८३.८० रुपैयाँ रहेको छ भने बिक्री दर ८४.१८ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९६ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर