• असार २२, २०८२ आइतबार
    06 Jul, 2025, Sunday

    टोपबहादुर रायमाझीको मुटुमा समस्या, अस्पताल भर्ना


    २०८० चैत्र १५, बिहिबार
    टोपबहादुर रायमाझीको मुटुमा समस्या, अस्पताल भर्ना

    २०८० चैत्र १५, बिहिबार

    काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मुटुमा समस्या देखिएको छ ।

    बुधबार रायमाझीको मुटुमा समस्या भएपछि  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

    चिकित्सकहरुले नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै अहिले निगरानीमा राखिएको बताएका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर