• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    कमल थापा समलिङ्गी बिबाहको बिपक्षमा, भन्छन् : सर्वोच्चको फैसला त्रुटीपुर्ण छ


    २०८० असार १४, बिहिबार

    २०८० असार १४, बिहिबार

    काठमाडौंः राप्रपा नेपालका अध्यक्ष कमल थापा समलिङ्गी बिबाहको बिपक्षमा उभिएका छन् ।

    सर्वोच्च अदालतले समलिङ्गी बिबाहलाई अस्थायी मान्यता दिएको भोलीपल्ट सार्वजनिक प्रतिक्रियामार्फत थापा बिपक्षीमा देखिएका हुन ।

    ‘समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ, समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ।विवाह महिला र पुरुष विचको पवित्र सम्बन्ध हो,’ उनले भनेका छन, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।’

    https://twitter.com/KTnepal/status/1674239549629931522

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर