• जेठ ८, २०८२ बिहिबार
    22 May, 2025, Thursday

    त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा. पोखरेल नियुक्त


    २०८१ बैसाख २६, बुधबार
    त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा. पोखरेल नियुक्त

    २०८१ बैसाख २६, बुधबार

    काठमाडौंः त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा प्रवलराज पोखरेल नियुक्त भएका छन् ।

    यसअघिका प्रमुख प्रा चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत गरी विश्वविद्यालयको उपकुलपति प्रा डा केशरजङ्ग बरालले पोखरेललाई यही वैशाख २३ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि विभागीय प्रमुखमा नियुक्त गरेका हुन् ।

    प्रा पोखरेल लामो समयदेखि पत्रकारिता अध्यापनमा छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर