• वैशाख १८, २०८१ मंगलबार
    30 Apr, 2024, Tuesday

    लमजुङमा भूकम्पको धक्का


    २०७८ पुष १७, शनिबार

    २०७८ पुष १७, शनिबार

    गण्डकी प्रदेशको लमजुङ जिल्लामा धक्का महसुस भएको छ । आज बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

    जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ । जिल्लामा गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पको धक्का महसुस हुँदै आएको छ ।

     

     

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर