Article Summary
- चितवन । कारागार कार्यालय भरतपुरमा एक सातादेखि मौसमी रुघा र ज्वरोको समस्या देखिएको छ। कारागारमा रहेका २२ जनामा समस्या देखिएपछि उपचार सुरु गरिएको हो। कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार रुघा र ज्वरोले समस्या देखिएपछि सङ्क्रमण फैलिन नदिने उद्देश्यले २२ जनालाई छुट्टै राखेर उपचार गरिएको छ। मौसममा आएको परिवर्तनसँगै वर्षात्का कारण समस्या देखिएको उनले बताए। […] The post कारागारमा मौसमी रुघा र ज्वरोको समस्या appeared first on युग खबर.
चितवन । कारागार कार्यालय भरतपुरमा एक सातादेखि मौसमी रुघा र ज्वरोको समस्या देखिएको छ। कारागारमा रहेका २२ जनामा समस्या देखिएपछि उपचार सुरु गरिएको हो। कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार रुघा र ज्वरोले समस्या देखिएपछि सङ्क्रमण फैलिन नदिने उद्देश्यले २२ जनालाई छुट्टै राखेर उपचार गरिएको छ। मौसममा आएको परिवर्तनसँगै वर्षात्का कारण समस्या देखिएको उनले बताए। […]
The post कारागारमा मौसमी रुघा र ज्वरोको समस्या appeared first on युग खबर.