• चैत्र ६, २०८१ बुधबार
    19 Mar, 2025, Wednesday

    पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न वीर अस्पताल पुगे उद्योगमन्त्री भण्डारीs


    २०८१ श्रावण ५, शनिबार
    पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न वीर अस्पताल पुगे उद्योगमन्त्री भण्डारीs

    २०८१ श्रावण ५, शनिबार

    काठमाण्डौंः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

    बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय पूर्वप्रधानमन्त्री चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका छोरा अरूण चन्दले जानकारी दिए । उनका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मङ्गलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्दसहित पुगेका उद्योगमन्त्री भण्डारीले पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्य

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर