• वैशाख १७, २०८१ सोमबार
    29 Apr, 2024, Monday

    कोरोनाका सक्रिय संक्रमित १५ जना


    २०७९ मंसिर २९, बिहिबार

    २०७९ मंसिर २९, बिहिबार

    काठमाडौं-  बिहीबार थप ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गरिएका ७३० नमुनामध्ये ४ को रिपोर्ट पोजेटिभ आएको हो।

    मन्त्रालयका अनुसार २१९ नमुनाको पिसिआर र ५११ नमुनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पिसिआरबाट ३ र एन्टिजेनबाट १ जनामा संक्रमण देखिएको हो।

    बिहीबार थप ४ जना डिस्चार्ज भएका छन्। हाल सक्रिय संक्रमितको संख्या १५ रहेको मन्त्रालयले  जनाएको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर