• वैशाख ८, २०८१ शनिबार
    20 Apr, 2024, Saturday

    मन्त्रिपरिषद बैठक बालुवाटारमा बस्दै


    २०७८ माघ १७, सोमबार

    २०७८ माघ १७, सोमबार

    काठमाडौंः आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।

    आजको बैठक नियमित भएकाले नियमित एजेण्डाहरुमाथि छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् । उनले भने ‘यो नियमित बैठक हो । बैठकमा नियमित एजेण्डामाथि छलफल हुन्छ ।’

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर