• असार ३०, २०८२ सोमबार
    14 Jul, 2025, Monday

    रास्वपाद्वारा संसद्को विशेष अधिवेशन माग


    २०८१ कार्तिक १, बिहिबार
    रास्वपाद्वारा संसद्को विशेष अधिवेशन माग

    २०८१ कार्तिक १, बिहिबार

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि अपिल गरेको छ ।

    रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवनका तमाम समसामयिक समस्याबारे तत्काल छलफल गर्न सो अपिल गरेको हो । विशेष अधिवेशनका लागि रास्वपाले सबै राजनीतिक दलहरूको ध्यानाकर्षणसमेत गराएको छ ।

    विपद्पछिको पुनःस्थापनामा सहयोग गर्नका लागि संसद्को विशेष अधिवेशन आवश्यक पर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर