• वैशाख १३, २०८१ बिहिबार
    25 Apr, 2024, Thursday

    प्रधानमन्त्रीलाई विश्वासको मत दिने जसपा संसदिय दलको निर्णय


    २०८० फागुण २९, मंगलबार

    २०८० फागुण २९, मंगलबार

    काठमाडौं, फागुन २९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    मङ्गलबार सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा मतदान गर्न हृवीप समेत जारी गर्नुभयो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर