• बैसाख १५, २०८२ सोमबार
    28 Apr, 2025, Monday

    प्रधानमन्त्रीलाई विश्वासको मत दिने जसपा संसदिय दलको निर्णय


    २०८० फागुण २९, मंगलबार
    प्रधानमन्त्रीलाई विश्वासको मत दिने जसपा संसदिय दलको निर्णय

    २०८० फागुण २९, मंगलबार

    काठमाडौं, फागुन २९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    मङ्गलबार सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा मतदान गर्न हृवीप समेत जारी गर्नुभयो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर