• फागुण ९, २०८० बुधबार
    21 Feb, 2024, Wednesday

    रास्वपाले बोलायो सचिवालय बैठक


    २०८० मंसिर २०, बुधबार

    २०८० मंसिर २०, बुधबार

    काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक डाकेको छ । साँझ ५ बजे पार्टी कार्यालयमा बस्नेगरी बैठक डाएिको हो ।

    यसअघि आजै दिउँसो ३ बजे रास्वपाले महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकबाट थपिएका केन्द्रीय सदस्यहरूलाई शपथ गराउने कार्यक्रम पनि राखेको छ ।

    रास्वपामा थपिएका पदाधिकारीसहित १२ सदस्यीय सचिवालय छ। सहप्रवक्ता बाहेक सबै पदाधिकारी सचिवालयमा छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर