• फागुण ५, २०८१ सोमबार
    17 Feb, 2025, Monday

    रास्वपाले बोलायो सचिवालय बैठक


    २०८० मंसिर २०, बुधबार
    रास्वपाले बोलायो सचिवालय बैठक

    २०८० मंसिर २०, बुधबार

    काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक डाकेको छ । साँझ ५ बजे पार्टी कार्यालयमा बस्नेगरी बैठक डाएिको हो ।

    यसअघि आजै दिउँसो ३ बजे रास्वपाले महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकबाट थपिएका केन्द्रीय सदस्यहरूलाई शपथ गराउने कार्यक्रम पनि राखेको छ ।

    रास्वपामा थपिएका पदाधिकारीसहित १२ सदस्यीय सचिवालय छ। सहप्रवक्ता बाहेक सबै पदाधिकारी सचिवालयमा छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर