• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    कांग्रेसको सहकारी बिभाग प्रमुखमा देवेन्द्रराज कँडेल


    २०८० मंसिर १, शुक्रबार

    २०८० मंसिर १, शुक्रबार

    काठमाडौंः नेपाली कांग्रेसले सहकारी विभागको जिम्मेवारी देवेन्द्रराज कडेँललाई दिएको छ ।

    सभापति शेरबहादुर देउवाले शुक्रबार सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरी जिम्मेवारी दिएका हुन् ।

    मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विधानको धारा ३७ को उपधारा १ अनुसार सभापति देउवाले सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरेका हुन्।

    कांग्रेस विधानमा महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गरि सक्नुपर्ने व्यवस्था भए पनि सभापति देउवाले ढिलो गरी जिम्मेवारी तोकेका हुन । कडेँल कांग्रेस केन्द्रिय सदस्य हुन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर