• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    एमाले अध्यक्ष ओली कम्बोडिया जाने


    २०८० असार ३०, शनिबार

    २०८० असार ३०, शनिबार

    काठमाण्डौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया जाने भएका छन‍्।  साउन २ गतेदेखि ६ गतेसम्मका लागि उनी कम्बोडिया जान लागेका हुन्।

    निर्वाचन पर्यवेक्षणको कार्यक्रममा सहभागी हुन उनी त्यहाँ जान लागेका हुन्।

    शनिबार ललितपुरको च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले उनको भ्रमण पारित गरेको हो।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर