• असोज ३०, २०८२ बिहिबार
    16 Oct, 2025, Thursday

    प्रेस युनियनमा तीन सल्लाहकार मनोनित


    २०८२ असार २३, सोमबार
    प्रेस युनियनमा तीन सल्लाहकार मनोनित

    २०८२ असार २३, सोमबार

    काठमाडौँ, २३ असारः लोकतन्त्रवादी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनले आज तीन जना सल्लाहकार मनोनित गरेको छ ।

    युनियनको विधान, २०४८ अनसार वरिष्ठ पत्रकारहरु तेजप्रकाश पण्डित (तनहुँ), विपुल पोखरेल (दाङ) र रिता गुरुङ (काठमाडौँ) लाई सल्लाहकार पदमा मनोनयन गरेको अध्यक्ष शिव लम्सालले जानकारी दिनुभयो ।

    संस्थाको लक्ष्य र उद्देश्य परिपूर्तिका लागि मनोनित सल्लाहकारहरूबाट लामो पत्रकारिता अनुभव र विज्ञताले नेपाल प्रेस युनियनको गतिविधिलाई थप प्रभावकारी र सशक्त बनाउने युनियनले जनाएको छ ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर