• जेठ ३१, २०८२ शनिबार
    14 Jun, 2025, Saturday

    कांग्रेस नेता गर्बुजा सिँचाइ राज्यमन्त्री नियुक्त


    २०८२ बैसाख १७, बुधबार
    कांग्रेस नेता गर्बुजा सिँचाइ राज्यमन्त्री नियुक्त

    २०८२ बैसाख १७, बुधबार

    काठमाडौँ, १८ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपपरिषद्मा संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उहाँलाई आज राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर