• फागुण ६, २०८१ मंगलबार
    18 Feb, 2025, Tuesday

    नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसदको बैठकमा ओली अनुपस्थित


    २०८१ जेठ १, मंगलबार
    नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसदको बैठकमा ओली अनुपस्थित

    २०८१ जेठ १, मंगलबार

    काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

    संसद्को बैठकमा ओली अनुपस्थित भएको विषयमा धेरैले चासो राखेका छन् ।  स्रोतका अनुसार ओलीको स्वास्थ्य राम्रो नभएकोले संसदमा अनुपस्थित रहेको बताइएको छ ।  उनलाई रुघाखोकी लागेको बुझिएको छ ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर