• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    विप्लव पुत्र प्रकाश विवाह बन्धनमा


    २०८० असोज १०, बुधबार

    २०८० असोज १०, बुधबार

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द विवाह बन्धनमा बाँधिएका छन् ।

    चिकित्सा क्षेत्रका प्रकाशले चिकित्सा क्षेत्रकै डा. मान्यता थापासँग विवाह गरेका हुन् ।

    उनीहरुबीच परम्परागत शैलीमा बुधबार विवाह भएको हो ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर