• जेठ १४, २०८१ सोमबार
    27 May, 2024, Monday

    चिनिया जनमुक्ती सेनाको टोली काठमाडौं आउँदै


    २०८० श्रावण ३१, बुधबार

    २०८० श्रावण ३१, बुधबार

    काठमाडौंः चिनियाँ सेनाको टोली आज नेपाल आउने भएको छ । नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्ण प्रसाद भण्डारीका अनुसार चीनको तिब्बत मिलिट्री कमान्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली ‍आज दिउँसो काठमाडौं अवतरण गर्नेछ ।

    उहाँहरू औपचारिक भ्रमणमा आउन लाग्नुभएको हो,’ सहायक रथी भण्डारीले भने । चिनियाँ सेनाको टोली तीन दिन काठमाडौंमा रहनेछन् । सो अवधिमा प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता लगायतका कार्यक्रम रहेको सहायक रथी भण्डारीले जानकारी दिए ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर