• वैशाख ९, २०८१ आइतबार
    21 Apr, 2024, Sunday

    महानगरको डोजर पुगेपछि थापाथलीस्थित सुकुमबासी बस्तीमा झडप, स्थिति तनावग्रस्त


    २०७९ मंसिर १२, सोमबार

    २०७९ मंसिर १२, सोमबार

    काठमाण्डौको थापाथलीस्थित सुकुमबासी बस्तीमा झडप भएको छ । बस्ती हटाउन डोजर लिएर महानगरपालिका पुगेपछि झडप भएको हो ।

    झडपका कारण साे क्षेत्र युद्धमैदानजस्तो भएको छ । महानगरपालिकाले बस्तीमा डोजर लगाउने खबर थाहा पाएपछि आज बिहानैदेखि बस्तीका सुकुमबासी प्रतिकारको तयारीमा थिए ।

    सुकुमबासीको प्रतिकारपछि महानगरका डोजर अघि बढ्न सकेका छैनन् । महानगरपालिकाका प्रहरीसमेत पछि हटेका छन् । अहिले नेपाल प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर