• वैशाख १६, २०८१ आइतबार
    28 Apr, 2024, Sunday

    सिनेमा र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय


    २०७८ माघ २, आइतबार

    २०७८ माघ २, आइतबार

    काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर