फिक्कल (इलाम), ३ फागुनः जिल्लाको इलाम नगरपालिका–१२ स्थित रत्नलक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक उमाकान्त भट्टराईले आफ्नो जन्मदिनको अवसरमा आफ्नै विद्यालयका बालबालिकालाई पोसाक वितरण गर्नुभएको छ । प्रधानाध्यापक भट्टराईले शुक्रबार ३५ जना विपन्न विद्यार्थीलाई पोसाक वितरण गर्नुभयो । प्रधानाध्यापक भट्टराईले जन्मदिनको अवसर पारेर ३५ जना विपन्न विद्यार्थीलाई विद्यालय पोसाक दिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नविन लिङदमले जानकारी […]
The post जन्मदिनमा प्रधानाध्यापकद्वारा विद्यार्थीलाई पोसाक वितरण appeared first on युग खबर.