• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    उप-प्राध्यापक डा. नेवल चौधरीद्वारा लिखित पुस्तक लिगल मेथड सार्वजनिक


    २०८० माघ ६, शनिबार

    २०८० माघ ६, शनिबार

    काठमाण्डौंः कानून व्यवसायी तथा त्रिभुवन विश्वविद्यालय (नेपाल ल क्याम्पस) का उप-प्राध्यापक डा. नेवल चौधरीद्वारा बी.ए. एल.एल.बी. पहिलो सेमेस्टर कानूनी विधि अर्थात लिगल मेथड  ( Legal Method ) त्रिभुवन विश्वविद्यालय पाठयक्रममा आधारित पुस्तक “टेक्स्ट बुक अफ लिगल मेथड”  ‘सार्वजनिक भएको छ ।

    उप-प्राध्यापक अधिवक्ता डा. चौधरीले यसअघि पनि अंग्रेजी भाषामा साइबर कानून र साइबर अपराधसंग सम्बन्धित पुस्तक The Art of Cyber Law & Cyber Crimes  र   वाणिज्य कानूनमा (Commercial Law With Special Reference to Foreign Direct Investment in Nepal) प्रकाशित गरिसकेका छन् । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद, जनकपुरधामका पूर्व कार्यकारी निर्देशक रहिसकेका चौधरीले यो पुस्तकमा निमित नेपालको फैसला र विदेशी अदालतहरुबाट भएका फैसलाहरु र  गत वर्षको प्रश्न पनि समावेश  गरेका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर