• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    इन्जिनियरिङ अध्ययन संस्थान स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक


    २०८० कार्तिक २१, मंगलबार

    २०८० कार्तिक २१, मंगलबार

    काठमाडौंः इन्जिनियरिङ अध्ययन संस्थान, डीनको कार्यालयले स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    संस्थानले मंगलबार शैक्षिक वर्ष २०८०/०८१ को लागि स्नातक (बी.ई, बी.आर्क) तहको भर्ना प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    संस्थानले प्रकाशित नतिजालाई आधार मानी केन्द्रिकृत भर्ना अनुगमन समितिले प्रकाशित गर्ने कार्य तालिका अनुसार इन्जिनियरिङ अध्ययन संस्थान अन्र्तगतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कजेजहरुलाई भर्ना गर्न गराउन निर्देशन गरेको छ ।

    संस्थानले प्रवेश परीक्षा १४ कात्तिक देखी २० गतेसम्म सञ्चालन गरेको थियो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर