• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    निमावि लाइसेन्सको परीक्षा केन्द्र सार्वजनिक (सूची सहित)


    २०८० कार्तिक ३, शुक्रबार

    २०८० कार्तिक ३, शुक्रबार

    काठमाण्डौंः शिक्षक सेवा आयोगले कातिक १८ गते सञ्चालन हुने निम्न माध्यमिक तहको ध्यापन अनुमतिपत्रको लिखित परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

    आयोगले उक्त दिन दिउसो एक बजेदेखि संञ्चालन सो परीक्षाको केन्द्र आजको निर्णय अनुसार सार्वजनिक गरेको हो ।

    उक्त परीक्षामा सम्मिलित हुने उम्मेदवारहरूको परीक्षा केन्द्र गत रोलनम्बर सहितको विवरण सार्वजनिक गरेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर