• बैसाख ८, २०८२ सोमबार
    21 Apr, 2025, Monday

    सुनको मूल्य तोलामै १९ सयले घट्यो


    २०८१ चैत्र २४, आइतबार
    सुनको मूल्य तोलामै १९ सयले घट्यो

    २०८१ चैत्र २४, आइतबार

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ९ सयले घटेर एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रबार सुनको मूल्य तोलामा एक लाख ७६ हजार ४ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

    आज चाँदी तोलामा ७० रुपैयाँले घटेर एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको । शुक्रबार चाँदीको मूल्य प्रतितोला १८७० रुपैयाँ कायम थियो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर