• असार २२, २०८२ आइतबार
    06 Jul, 2025, Sunday

    सुनको मूल्य आज पनि घट्यो, चाँदी कति पुग्यो ?


    २०८१ कार्तिक २८, बुधबार
    सुनको मूल्य आज पनि घट्यो, चाँदी कति पुग्यो ?

    २०८१ कार्तिक २८, बुधबार

    काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक लाख ६२ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रूपैयाँले घटेर एक लाख ६२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर